३० वैशाख २०८१ आइतबार
image/svg+xml

संकटमा गठबन्धन

सरकार सञ्चालनमा गठबन्धन गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ।

समभाव, सद्भाव

केही समुदाय आफूमाथि अन्याय भएको महसुस गर्दै सडकमा समेत उत्रेका देखिएको छ । यसबाट स्थानीयमा जुनसुकैबेला केही हुन सक्ने त्रास उत्पन्न भएको छ ।

सभामुख र सत्तारुढ सांसदहरुबीच बढ्यो असमझदारीः सभामुखको अधिकार कटौतीमा लागि परे सांसदहरु

सत्तारुढ दलका सांसदहरुले नियमावलीको नियम १३ मा टेकेर प्रतिनिधिसभाका सभामुखलाई नियन्त्रण गर्ने कोशिस गरेका हुन्।

असहमझदारी हटाउँदै कांग्रेसका असन्तुष्ट नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने नीति अख्तियार गरेपछि असन्तुष्ट नेता आपसी असमझदारी हटाउने प्रयासमा जुटेका छन्।

असमझदारी भएको क्लब मेरो चाहाना होइन् : माउरिन्हो

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोजे माउरिन्होले प्रशिक्षकको मर्म र आन्तरिक समास्यामा नगुज्रिएको क्लबसँग आवद्ध हुने इच्छा व्यक्त गरेका छन्।

सीमा क्षेत्रमा स्थानीय र प्रहरीबीच असमझदारी

भारतीय हतियारधारी समूहले गत असोज ४ गते नेपाल आएर सुनसरी हरिनगरको भुटाहामा विद्यालय सञ्चालकको हत्या गरे । चार जनाको संख्यामा आएका उनीहरूले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्