२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बिहानैदेखि कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्टयाङ्गसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

चट्टयाङ्गसहित वर्षा हुने सम्भावना

आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्