१२ श्रावण २०८१ शनिबार
image/svg+xml

सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ।

विद्यालय स्तरमा खेलाडी उत्पादन गर्दै भरतपुर महानगर

‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’

जोखिम परेका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

पहिरोका कारण उच्च जोखिममा रहेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। स्थानीय तह विपद् व्यवस्थापन समितिको समन्वयमा भएको सर्वपक्षीय बैठकले तत्काललाई वडा नं ३ साँघु स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा

पानी पर्ने क्रम नरोकिएपछि काबेली नदीमा पानीको बहाव साविकभन्दा बढ्ने आशंकासहित नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्