१२ श्रावण २०८१ शनिबार
image/svg+xml

विद्यालय स्तरमा खेलाडी उत्पादन गर्दै भरतपुर महानगर

‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’

घटेन घरेलु हिंसा, अभियान नारामै

‘घरैदेखि सुरु गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने नारासहित महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ।

दैलेखमा अहिलेसम्म २५ हजार १ आय ३ मत खस्यो

मतदान केन्द्र १ सय ३९ स्थानमा मतदान केन्द्र २ सय ७ रहेका छन्। दुई वटा निर्वाचन क्षेत्रमा चार वटा प्रदेश भाग सदस्यको लागि निर्वाचन हुँदै छ।

पूर्वी रुकुममा माओवादी अग्रता

अहिले सम्मको मत परिणाम अनुसार पूर्वी रुकुममा मओवादी निकै कलियो देखिएको छ। सबै तहहरुमा उसकै अग्रता छ।

स्थानिय तह निर्वाचनमा जुट्न कांग्रेस नेताहरूको आग्रह

शनिबार नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयमा विचार गोष्ठिमा केन्द्रिय नेताहरूले स्थानिय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।

स्थानीय र भीमाद यातायात व्यवसायीबीच एकीकरण

गण्डकी प्रदेशका दुई यातायात कम्पनिबीच एकीकरण भएको छ । स्थानीय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि (तनहुँ) बीच एकीकरण भएको हो ।

मेशिन चोरीको आरोपमा स्थानियवासीको कुटपिटबाट एकको मृत्यु

पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।

बसको ठक्करले युवतीको मृत्युपछि लम्कीमा तनाव

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।

बुढिगंगा थुनिने त्रासले स्थानीय त्रसित

बाजुराको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका बीचमा रहेको अम्कोटमा पहिरोले बुढिगंगा नदि थुनिने खतरा बढेसँगै साँफेबगरका बासिन्दामा त्रास छाएको छ।

सार्वजनिक सुनवाइ नै गर्दैनन् स्थानीय तह

स्थानिय तह अपारदर्शी बन्दै गएका छन। स्थानीय निकायहरुले सुशासनका मापदण्ड पूरा नगर्दा अपारदर्शी बन्दै गएका हुन। स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा भइसकेको छ। कुनै पनि संघ संस्थाले सञ्चालन गरेका योजना गतिविस्थानीयलाई जानकारी गराउनुपर्ने सुशासनका कर्यौ मापदण्ड छन्। तर आफ्ना योजना, बजेट, कार्यक्रमबारे स्थानीयलाई दिनैपर्ने जानकारीसमेत नदिई स्थानीय तह अपारदर्शी बन्दै गएका हुन्।

दोलखामा कांग्रेसको कडा निर्देशन

स्थानीय तहमा भ्रष्टाचार र मनपरी बढेको भन्दै दोलखामा प्रतिपक्षी दल कांग्रेसले कम्युनिस्ट नेतृत्वको स्थानीय सरकारविरुद्ध कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको छ। स्थानीय तह गठन भएको दुई वर्ष बित्न लाग्दासमेत दोलखामा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नो आलोचना भइरहेका बेला कांग्रेसको जिल्ला नेतृत्वले स्थानीय तहका काम कारबाही निगरानी गर्न र बेथिति पाइए कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको हो।

भ्रमणमा लाखाैं खर्च गर्दै जनप्रतिनिधि

सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधिहरू मोटो रकम खर्चेर धमाधम भ्रमणमा निस्केका छन्। जिल्लास्थित कमलामाई नगरपालिका र केही गाँउपालिकाका प्रमुखहरू यतिबेला अध्यन अवलोकन भन्दै जिल्ला बाहिर भ्रमणमा निस्किएका हुन्।

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय तहमा विभिन्न बैंकले शाखा सञ्चालनमा ल्याएका छन।

स्थानिय तहले सदरमुकामलाई चोट

देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्