२१ आश्विन २०८१ सोमबार
image/svg+xml

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

मोरङ ११ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै थी स्टार उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आइतबार बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

सुनसरीका एसपी र इटहरीका इन्सपेक्टर निलम्बित

एक महिनाअघि प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनामा प्रहरी चुकेपछि सुनसरीका प्रहरी प्रमुख एसपी र इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई निलम्बन गरिएको छ।

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।

सुनसरीलाई फाल्गुनन्द गोल्डकप उपाधि

मोरङलाई २–० ले पराजित गर्दै सुनसरी–११ ले नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तीर्थ बस्नेत र सुरज सुनुवारको १÷१ गोलको मद्दतबाट निक्कै प्रतिस्पर्धात्मक खेलमा सुनसरीले जित हासिल गरेको हो ।

उपाधि होडमा सुनसरी र मोरङ

पाँचथरको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि आईतवार (आज)  सुनसरी–११ र मोरङ–११ भिड्दै छन् । खेल फिदिम उच्च माविको खेल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

सुनसरी फाइनलमा

फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलअन्तर्गत रूपन्देही ११ लाई ३–१ को नतिजामा पराजित गर्दै सुनसरी–११ बिहीबार भएको खेलबाट फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै  आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

सुनसरीमा बिजयको डब्बल ह्याट्रिक

काँग्रेसका नेता बिजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भइ डब्बल ह्याट्रिक गरेका छन् । बिजय बाम गठबन्धन एमालेकी उम्मेदवारी भगवती चौधरीलाई ३२१ मत अन्तरले हराउँदै विजयी भएका हुन्।  बिजयले ३८ हजार ९७२ मत ल्याए भने भगवतीले ३८ हजार ६५१ मत ल्याइन्। संविधानसभा दोस्रो निर्वाचनमा पनि बिजयले भगवतीलाई झिनो मतान्तरले हराएका थिए।

अन्ततः सुनसरी ३ मा गच्छदार निर्वाचित

सबैको चासोको विषय बनेको सुनसरी ३ मा काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका छन्।  वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई हराउँदै गच्छदारले अन्ततः विजय हासिल गरेका हुन् । उनले ३८९७२ मत प्राप्त गर्दा चौधरीले ३८६५१ मत ल्याइन।

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्