२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुढीखाेलाकाे बाढीले इटहरी बजार डुब्याे, ६ काे मृत्यु

तीन दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण इटहरी बजार र आसपासका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ भने ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन्

साझाका लागि इटहरीको मेयरमा डा.काफ्ले र उपमेयरमा पत्रकार परियार उम्मेदवार

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो।

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्।

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

देशमा प्रजातन्त्रको स्थापनाका लागि गरिएको शसस्त्र आन्दोलनको क्रममा भएको विमान अपरहण सम्बन्धीको वृत्तचित्र इटहरीमा यही फागुन ७ गते प्रर्दशनी गरिने भएको छ।

इटहरीमा नाटक उत्सव सुरु

सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे।

इटहरीमा एरिना म्युजिक भिडियो अवार्ड

पूर्वी नेपालको व्यापारिक केन्द्रका रूपमा उदाउँदै गरेको सुनसरीको इटहरीमा पहिलोपटक 'म्युजिक भिडियो अवार्ड' हुने भएको छ। स्थानीय एरिना टेलिभिजनले आगामी फागुन ६ गते आयोजना गर्न लागेको 'एरिना म्युजिक भिडियो अवार्ड ०७३' मा १५ विधामा अवार्ड प्रदान गरिनेछ।

'इटहरी जान्छु' भन्दै हिँडेकी युवतीको विभत्स शव खोटाङमा भेटियो

भोजपुरकी युवती खोटाङको डम्बर्खुशिवालयमा विभत्स अवस्थामा मृत फेला परेकी छन्। भोजपुर नगरपालिका कोदारकी अन्दाजी २८ वर्षीया युवती सुमिना महत डम्बर्खुशिवालय-१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी हुन्।

इटहरी पुगेर ओलीले भने: सरकारको औचित्य छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसके औचित्य नभएको बताएका छन्। उनले तत्काल निर्वाचन नभए देश र जनताले पाएका उपलब्धी सबै गुम्न सक्ने बताए।

इटहरीमा गुन्जियो 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...'

गायक विपुल क्षत्रीले पहिलो पटक इटहरीमा सांगीतिक प्रस्तुति दिएका छन्। उनी यहाँ आउने भएपछि आयोजकले पूर्वका शहरी तथा ग्रामीण क्षेत्रमा ब्यापक प्रचारप्रसार गरेका थिए। उनका गीत सुन्न र उनलाई प्रत्यक्ष हेर्नका लागि लालायित हुने युवा पुस्ताको ठूलो जमात रहेको सांगितीक प्रस्तुतीका क्रममा विपुल साँझ ५.३० बजे स्टेजमा उक्लिए। अनि सुरु उनले आफ्ना गीत मार्फत दर्शक तताउन थाले। र उनले गाए 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...।'

इटहरीमा उद्योगी–व्यवसायीमाथि श्रृंखलाबद्ध निसाना

नौ वर्षअघि इटहरीका व्यापारी दम्पती कैलाश अग्रवाल र कान्ता अग्रवालको विभत्स हत्या भएपनि मुख्य दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। व्यापारी अग्रवाल दम्पतीको २०६४ चैत–८ गते विभत्र्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको थियो। अग्रवाल दम्पतीको हत्यामा संलग्न भएकोमा दुई जना पक्राउ परेपनि मुख्य दोषी भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

भाषाविद् न्यौपानेलाई इटहरी र धरानमा नागरिक अभिनन्दन

पढाईमा तेजिलो भएपछि पिण्डेश्वर महाविद्यालयले छात्रहरुलाई प्रदान गरिने छात्रवृत्ति (हन्डी) प्रदान गर्छ। अनि, पढाईलाई निरन्तर अघि बढाउँछन्। ब्राम्हण समुदायमा जन्मेको व्यक्तिले आफ्नो जन्मिएकै जिल्ला धनकुटामा हराउँदै गएको आठपहरिया राई भाषामा विद्यावारिधी गर्छन्।

इटहरीमा एकैदिन ६ वटा घरमा चोरी

इटहरी– सुनसरी जिल्लाको इटहरीलाई सुरक्षित र समृद्ध शहर बनाउन दुई वर्षअघि देखि प्रहरीले ‘ब्लक पुलिसिङ’ अभियान थालेको छ। यो अभियान तीन महिना परीक्षणका लागि गरिएको थियो। पछिल्लो समय इटहरीलाई सुरक्षित राख्नका लागि ‘सेफर इटहरी’ अभियान चलिरहेको छ। यहाँ सरुवा भएर आउने प्रहरी प्रमुख डिएसपीले इटहरीलाई सुरक्षित राख्न नयाँ–नयाँ अभियान चलाउने गर्छन्। तर, बिहीबार दिउँसो इटहरी वडा नं. १ र ८ का ६ वटा घरमा चोरी भएपछि सुरक्षाको अवस्था टीठलाग्दो देखिएको छ।

इटहरी उपमहानगरपालिकाको ऋण ४ करोड बढी

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषमार्फत लिएको ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ। दसकअघि नगरपालिका छँदैदेखि अहिलेसम्म पटक–पटक लिएको ५ करोड ५७ लाख ३१ हजार दुई सयमध्ये यो बर्ष १ करोड ५ लाख ९५ हजार ऋण तरेको छ।

डा.केसीको पक्षमा इटहरीमा प्रदर्शन

इटहरी- दस दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार इटहरीमा युवाहरुले सरकारलाई दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्