२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !

‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने, ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

इटहरी जलमग्न, दर्जनौं घर डुबानमा

गए रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा दर्जनौं घर डुबानमा परेका छन्। इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो।

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै घण्टा वितरण गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्