२९ वैशाख २०८१ शनिबार
image/svg+xml

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन

३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन।

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

'बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायी आत्तिनुपर्दैन'

‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ।'

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।

तीन कृति विमोचनसँगै दर्जन भाषासेवीलाई गोडैता नपाको सम्मान

साहित्यकार तथा भाषासेवीहरु विन्दा साहनी, रेवन्त झा, विपिनबिहारी सिंह, रेणु गुप्ता, रामआधार पासवान, दिनेश यादव संगमसहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गमछा ओढाएर सम्मानित गरिएको छ।

सभापति देउवाद्वारा 'कांग्रेसको अबको बाटो’ विमोचन

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्।

‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन

विमोचन कार्यक्रममा प्राध्यापक घिमिरे, पत्रकार महासंघ अध्यक्ष पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकार पूर्णलाल चुके लगायतले शुभकामना दिए।

व्यवसायी कवांको ‘मेरो जीवन यात्रा’ सार्वजनिक

पेशागत रुपमा सुरुमा शिक्षण पेशा रोजेका कवां शिक्षण पेशाबाट सेवा निवृत व्यक्ति हुन्। निवृत भएपछि व्यवसायिक जीवनसुरु गरेका कवां व्यवसायी र समाजसेवीसमेत हुन्।

लघुकथा समाज प्रदेश एकको विविध कार्यक्रम सम्पन्न

तीन उत्कृष्ट लघुकथा 'उस्को कथा' हेमन्त निरौला, 'साथी' लक्ष्मी पोखरेल र 'रूपायन' राजन कार्कीको रहेको छ। कार्यक्रममा लघुकथाकार दीपक लोहनीको लघुकथा संग्रह 'दीपक र दीपकहरू' तथा कथाकार स्मारिका शर्माको कथा संग्रह 'ओसिलो मन' विराटनगरको समारोहबीच विमोचन गरिएको थियो।

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।

वाग्लेको ‘पुनर्वास’ बजारमा

लेखक सर्वज्ञ वाग्लेको उपन्यास ‘पुनर्वास’ बजारमा आएको छ। आइतबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले उनीद्वारा लिखित ‘पुनर्वास’ विमोचन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्