२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।

जिएमआरलाई वित्तीय व्यवस्थापन गर्न अन्तिम मौका

लगानी बोर्ड र जिएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो। पिडिएमा दुई वर्षभित्र पिपिए गर्ने र सात वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर पिडिए भएको नौ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजना निर्माण थालनीको त कुरै छाडौं, पिपिए र वित्तीय व्यवस्थापन गर्नसमेत सकेको छैन।

युएसएआइडीको वित्तीय व्यवस्थापन कार्यक्रम सुरु

अमेरिकी दूतावासले युएसएआइडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गरेको छ।

ऊर्जा पूर्वाधारमा साढे २० खर्ब लाग्ने

नेपालमा ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि करिब साढे २० खर्ब रूपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।

सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव

'विभिन्न नीतिगत समस्या पहिचान र त्यसको समाधानका लागि सम्बोधन गर्नुपर्ने उपायबारे आयोगले अध्ययन गर्दै आएको छ। तिनैमध्ये बेरुजु फछ्र्यौटसँग सम्बन्धित कारबाहीको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि सम्बन्धित निकायलाई दिनुपर्ने सुझावका लागि यो अध्ययन गरिएको हो',

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको म्याद थप गर्न सिफारिस

लगानी बोर्डको ५१ औं बैंठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन २४ महिनाभित्र गर्ने शर्तसहित म्याद थप गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्