पशुपालनबाट आत्मनिर्भर बन्दै महिला
व्यावसायिक रूपमा बाख्रा पालन गरेपछि महिलाहरू मनग्गे आम्दानी गर्न थालेका छन्।
व्यावसायिक रूपमा बाख्रा पालन गरेपछि महिलाहरू मनग्गे आम्दानी गर्न थालेका छन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका मिङ्मानोर्बु शेर्पाले कृषि पेशामा सर्मपित भएर दिन बिताएको करिव १२ वर्ष भयो । बाजेले जे गरे उनका बाबुले पनि त्यहिँ । बाबुको लय छोरा मिङ्मा नोर्बुले समेत समाउँदै आए । ‘परम्परागत खेती गरिँदो रहेछ,यसो मौसम हेर्यो, त्यसलाई सुहाउँदो खेती गर्न थालिहाल्यो’ मिङ्मानोर्बुले भने ।