१५ असार २०८१ शनिबार
image/svg+xml

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।

व्यवसाय छाडेर अकबरे खुर्सानीको खेती

गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल ढाबेमा एकसय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ। किसान जितबहादुर भट्टले आफ्नो १६ रोपनी र १ सय १ रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका हुन्।

अकबरे: कतै रोगले खराब, कतै मालामाल

नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्।

फस्टाउँदै अकबरे खुर्सानीको व्यापार

आर्थिक वर्ष ०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खुर्सानी उत्पादन सुरु गरेका छन्।

क्यानभासमा खुर्सानीको जीवन

जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ र मनभित्र गुम्सिएर रहेका अभिव्यक्तिलाई प्रस्फुटन गर्ने सशक्त माध्यम हो।

बाढीले साधी खोलाको पुल बग्यो, बाह्रविसेबासी त्रसित

निरन्तरको बाढी र पहिरोले अरनिको राजमार्गस्थित बाह्रविसे–खुर्सानीबारी जोड्ने पक्की साधी खोलाको पुल बगाएको छ।

खुर्सानी लगाएर श्रीमती र छोरीले कुटेपछि...

सामान्यत पुरुषले महिलामाथि घरेलु हिंसा गरेको उजुरी बढी पर्ने गर्छन्। पछिल्ला दिनमा श्रीमतीबाट हिंसा भएको घटनाहरु पनि सार्वजनिक हुन थालेका छन्। जिल्लाको फिदिम नगरपालिका–११ का ५३ बर्षिय नरबहादुर बुढाथोकी घरेलु हिंसाको शिकार बनेका छन्।

खुर्सानी खाएपछि एक मानिस अस्पताल भर्ना

खुर्सानी खाने प्रतियोगितामा विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका एक मानिसलाई अत्याधिक टाउको दुखेपछि अस्पताल भर्ना गरिएको छ।

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ

आँखामा खुर्सानीको धुलो मिसिएको पानीले हानेर लुट्न खोजेको आरोपमा खोटाङमा दुई युवक पक्राउ परेका छन्।

खुर्सानीमय खोकना

खोकनाका किसानले साउनदेखि टिप्न थालेका हुन्, खुर्सानी । उनीहरू टिपेका खुर्सानीलाई डोरीमा उनेर घरका झ्याल र बार्दलीमा झुन्ड्याउने गर्छन् । ‘यहाँ सबैजसो घरमा खुर्सानी झुन्ड्याइएको छ,’ खोकनाकी ६२ वर्षीय अष्टमाया महर्जन भन्छिन्, ‘हरेक वर्ष यसरी नै खुर्सानी सुकाइन्छ ।’

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लाख लुटपाट

दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख रूपैयाँ लुटपाट भएको छ। प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्