लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।
लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।
देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ।
वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिए।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
मुहूर्त सामान्यतया शुभाशुभ समयको सूचक हो। यो अवधारणा ऋग्वैदिक कालदेखि चलिआएको छ।
स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित भएको छ।
उदयपुरको त्रियुगा नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दीगोपना स्थानीय तह’ घोषणा गरिएको छ।
६१ किलो सुन प्रकरणकी आरोपी अमला रोकालाई प्रहरीले चार दिन अघि पक्राउ गरेको भएपनि शुक्रबार अदालत लाने बेलामा मात्रै सूचना चुहाएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन्।
मनसुन सक्रिय भएसँगै बर्सातका कारण विपद् आउने जोखिम बढेको भन्दै सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।
उपत्यकाका बासिन्दालाई समुद्री जीव र सामुद्रिक अनुभव नजिकबाट नियाल्ने अवसर प्रदान एक्स्पो ३५ दिनसम्म चल्नेछ।
३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले स्कटल्याण्डबाट १७५ रनको लक्ष्य पाएको छ।