१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मुलुकको विद्यमान समस्या समाधानका लागि कांग्रेसले साझा धारणा बनाउनु पर्छः नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन्।

पार्टी तथा भ्रातृ संस्थाभित्रका अन्याेलमा मुख्य पदाधिकारी जिम्मेवार : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाको जीवन्तताका लागि मूल नेतृत्वका रूपमा रहेका पदाधिकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औंल्याएका छन्।

केन्द्रीय समितिमा महरले भने, 'प्रतिवेदन लेखमा छलफल भएन, मेरो फरक प्रस्ताव आउछ'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् ।

सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय: नेता महर

काठमाडौं (नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्।

राष्ट्रयसभामा सत्तापक्ष प्रतिपक्षको गठवन्धन अलोकतान्त्रिक चरित्र: महर

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन्।

अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय: नेता महर

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केहि मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन्।

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।

जनताप्रति उत्तरदायी भएन भने सरकारको अपजसको भारी कांग्रेसले बोक्दैनः नैनसिंह महर

नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिएका छन्।

सरकारले जनताको पक्षमा काम गर्न सकेनः नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेस अझ बलियो भएको छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् ।

स्वायित्व र व्यवस्थाको रक्षाका लागि काँग्रेसबाट राष्ट्रपति: केन्द्रीय सदस्य महर

काँग्रेस कास्कीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

लोकतन्त्रविरुद्ध कृत्रिम ब्ल्याकहोल निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्।

नैनसिंह महर कैलाली-४ बाट उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि महर सिफारिस भएका हुन्। उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्