यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विद्रोहका क्रममा केही व्यक्तिलाई कारबाही गरेको भ्रम पार्न सकिन्छ। राज्यका निकायहरू दुरुपयोगमा पर्न सक्छन् तर यसको अर्थ विद्रोहको कुनै अर्थ थिएन भन्ने होइन।
पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ । न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ ।
पार्टी स्थापनाको झन्डै आठ दशक लामो आरोह अवरोहमा कांग्रेस तेस्रो पटक विभाजित हुन पुगेको हो। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वानसँगै कांग्रेस गठनको प्रक्रिया सुरु भएको थियो।
काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्।
बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे अनविज्ञता प्रकट गरेका छन्।
टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेन-जीको प्रदर्शनमा व्यापक घुसपैठ हुँदा अप्रिय र दुःखद घटना भएको बताएका छन्।
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।
जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यसचार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।
‘शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै मूल नेपाली कांग्रेस हो,’ उनले भने, ‘किनभने विशेष महाधिवेशन भनेर गरिएको कार्यक्रम नै अवैध छ। जुनसुकै कानुनले पनि महाधिवेशन केन्द्रीय कार्यसमितिकै आह्वानमा हुने गर्छ।’