दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र
पार्टीको नाम परिर्वतन गर्दै निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका लागि भने यो दोस्रो महाधिवेशन हो।

राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन्।