२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।

दुर्गा प्रसाईंको ‘नो भोट’ मा प्रशासनको ‘नो कमेन्ट’!

इलाम क्षेत्र २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुुटाइ भने–‘नो भोट, नो भोट, नो भोट।’

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ।

इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्