नागरिककर्मी गौतम सम्मानित
धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्।
धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्।
सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।