सात विधामा आइसिटी अवार्ड प्रदान
सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ।
सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्।
‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।
आमनिर्वाचन सकिएको केही महिना बित्दानबित्दै राजनीतिक दलहरू मिसन–२०८४ भन्दै अर्को चुनावी अभियानमा जुटेका थिए।
नेपाल एसबिआई बैंकलाई रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित गरिएको छ।
आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्र सञ्चालन हुँदैछन्।
आइएमई लिमिटेड सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ।
डा. रामकण्ठ माकजु श्रेष्ठ र देवी खड्का ‘नागरिक नायक २०८१’ हुन्। नेपाल रिपब्लिक मिडियाले बर्सेनि घोषणा गर्दै आएको नागरिक नायकको यस शृङ्खलामा समाजमा उत्कृष्ट योगदान पुर्याएका यी दुई व्यक्तित्व थपिएका हुन्।
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।
लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ।
जनउत्थान सामुदायिक लघुवित्तले १४ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।
खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ।