३० वैशाख २०८१ आइतबार
image/svg+xml

गृहजिल्ला पुगेर आँखा जाँच्दै डा. रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।

पाठ्यपुस्तकबाट हराएका डा. सन्दुक

डा. सन्दुक रुइत भन्ने बित्तिकै मनमा नेत्र ज्योति ल्याइदिने एक अथक राष्ट्रिय धरोहरको चित्र पैदा हुन्छ। आँखाको गुमेको ज्योति फिर्ता गरिदिने यी महामानवलाई पहिलो पटक देख्दा उपचार पाउनेले भगवानकै दर्शन गरेको अनुभूति गर्छन्।

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतलाई किन हटाइयो ?

विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ।

जन्मभूमि फर्किँएका डा.रुइतले भने: राज्यको नजर आफ्नो गाउँमा नपुगेको देख्दा दु:ख लाग्यो

सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, 'सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दु:ख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ।'

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ: डा. रुइत

बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।

डा. रूइतलाई १० लाख डलर राशिको प्रतिष्ठित इसा अवार्ड

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड डा. रुइतले प्राप्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्