डा. रुइतलाई गृहजिल्लामा अभिनन्दन
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई गृहजिल्ला ताप्लेजुङमा नागरिक अभिनन्दन गरिएको छ।
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई गृहजिल्ला ताप्लेजुङमा नागरिक अभिनन्दन गरिएको छ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।
डा. सन्दुक रुइत भन्ने बित्तिकै मनमा नेत्र ज्योति ल्याइदिने एक अथक राष्ट्रिय धरोहरको चित्र पैदा हुन्छ। आँखाको गुमेको ज्योति फिर्ता गरिदिने यी महामानवलाई पहिलो पटक देख्दा उपचार पाउनेले भगवानकै दर्शन गरेको अनुभूति गर्छन्।
विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ।
सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, 'सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दु:ख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ।'
बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड डा. रुइतले प्राप्त गरेका हुन्।
डा. रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरिसकेका छन्।