२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विसं २०८० : वन मन्त्रालयमा के–के काम भए ?

वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो।

नेपाल भ्रमण उपलब्धिमूलक: बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।

सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।

काठमाडौं आइपुग्यो मिटरब्याजपीडितको ‘न्याय मार्च’

माघ १६ गतेदेखि पूर्वको मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय यात्रा’ सुरु गरेका पीडित २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं प्रवेश गरेका छन्।

पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात

चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।

असमान शिक्षा प्रणालीको मारमा दलित

हामीकहाँ शिक्षालाई सरकारी र बोर्डिङ गरी दुई वर्गमा विभाजन गरिएको छ। अनि सरकारीलाई निकम्मा बनाइएको छ। जसको असर सरकारीमा पढ्ने दलित विद्यार्थीमा बढी पर्नु स्वाभाविक हो।

यी हुन् सरकारले मानेका आफ्ना प्रमुख सात उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्। सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूले सोचेअनुसार र हुटहुटीअनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका हुन्।

गुम्दो जनसांख्यिक लाभांश

कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

नेपालमा खाली अँध्यारो र नकारात्मक कुरा गर्ने बानी बस्न थाल्योः प्रधानमन्त्री

‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।

चीन भ्रमणबाट के उपलब्धि होला?

प्रधानमन्त्री दाहालले हिजो कुन आधारमा बिआरआइ सम्झौतामा हस्ताक्षर गरे र आज के कुराले उनलाई कार्यान्वयनमा लैजान अवरोध गरिरहेको छ? जवाफ दिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्