अमिर बन्ने अमिरी सपना
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन्।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन्।
वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।
माघ १६ गतेदेखि पूर्वको मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय यात्रा’ सुरु गरेका पीडित २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं प्रवेश गरेका छन्।
लामो अध्ययनपछि अध्येताहरू यतिबेला संसार बदल्ने सोचको अभाव हुन थालेको महसुस गरिरहेका छन्।
चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हचुवाका भरमा मुद्दा दर्ता गरेर चर्चामा आउने गरेको देखिएको छ।
हामीकहाँ शिक्षालाई सरकारी र बोर्डिङ गरी दुई वर्गमा विभाजन गरिएको छ। अनि सरकारीलाई निकम्मा बनाइएको छ। जसको असर सरकारीमा पढ्ने दलित विद्यार्थीमा बढी पर्नु स्वाभाविक हो।
आफूले गरिसकेका, गरिरहेका र गर्ने कामबारे आमनागरिकलाई जानकारी दिने अभ्यास आफैँमा उत्तम हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्। सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूले सोचेअनुसार र हुटहुटीअनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका हुन्।
कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।
बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।
प्रधानमन्त्री दाहालले हिजो कुन आधारमा बिआरआइ सम्झौतामा हस्ताक्षर गरे र आज के कुराले उनलाई कार्यान्वयनमा लैजान अवरोध गरिरहेको छ? जवाफ दिनुपर्छ।