२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ शंखरापुर नगरपालिकास्थित शालीनदीमा गई पूजा अर्चना गरेका छन्।

निरन्तर ओरालोमा महराको ‘शालीनता’

प्रतिनिधि सभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’को ‘साख’ पुनः फर्काउन चाहेका माओवादी नेता कृष्णबहादुर महराका लागि गत निर्वाचन अग्निपरीक्षा थियो, तर उनी सो परीक्षामा सहभागी भएनन्।

शालीनदी मेलामा ८४ लाख रूपैयाँ भेटी सङ्कलन

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो।

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

स्वस्थानी आफ्नै कथा

बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो।

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

जोगिएला महराको ‘शालीनता’

‘भद्र’ र ‘शालीन’ कृष्णबहादुर महराका निमित्त जोडिने विशेषण हुन्। निकै कम बोल्ने र कसैलाई नहोच्याउने नेताका रूपमा उनी चिनिएका छन्। पुरानो निर्वाचन क्षेत्र रोल्पा छाडेर चुनाव लड्न दाङ आएपछि दाङवासीका लागि उनी भरोसाको केन्द्र बने। पार्टी निकटस्थ मात्रै होइन, फरक पार्टीका कार्यकर्ता पनि उनको शालीनताका पारखी थिए। उनको आलोचना बिरलै सुनिएको थियो।

शालीन व्यक्तित्वको मौन प्रस्थान

हरेक शनिबारको ‘नागरिक’ दैनिकमा जीवन दर्शनसम्बन्धी मार्मिक अभिव्यक्तिहरू नेपाली भाषामा पढ्दै जीवनलाई बुझ्ने प्रयासमा कति नेपालीहरू घोरिइरहेको अवस्थामा त्यस्ता अभिव्यक्तिका सर्जक–अनुवादक हेमराज ज्ञवालीले यस जीवनलाई शनिबार नै (२७ असोज २०७५) बिदा गरेर चिरनिद्रा वरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्