नेपालको पाँचौ विकेट गुम्यो, आरिफ शेख ३१ रनमा आउट
नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ। मध्यक्रमका ब्याटर आरिफ शेख २४ बलमा ३१ रन बनाएर आउट भएका छन्।