८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ।

पञ्चमी व्रतः नुहाउँने क्रममा डुबेर एक बालिकाकाे मृत्यु, तीन जनाको उद्धार

नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए!

राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन्।

प्रधानसेनापति प्रभुराम शर्माद्वारा होल्डिङ सेन्टर निरीक्षण

सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्।

महेन्द्रनगरमा पहिलोपटक टेलिकमले सुरु गर्‍यो एफटीटीएच सेवा

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ।

व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा

कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ। स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो। बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई गरेका थिए।

अत्तरीयालाई उपाधि सुम्पिदै बिदा भयाे तेस्राे संस्करणकाे डीपीएल (फाेटाे फिचर)

धनगढी प्रिमियर लिग (डीपीएल) काे  तेस्राे संस्करण शनिबार बिदा भएकाे छ। तेस्राे संस्करणमा डीपीएलले सिवाइसी अत्तरीयालाई  नयाँ विजेता पाएकाे छ। यसअघिका दुबै संस्करणकाे उपाधि धनगढीले जितेकाे थियाे। यसपटक धनगढीले समूह चरण समेत पार गर्न सकेन।

सन्नीकाे उत्कृष्ट ब्याटिङमा डीपीएलकाे उपाधि अत्तरीयालाई

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाइसी अत्तरीयाले जितेको छ। फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरीयाले पहिलो पटक डीपीएलको उपाधि आफ्नो पोल्टामा पारेको हो।

धनगढी प्रिमियर लिग : सिवाइसी अत्तरियालाई उपाधि जित्न १२४ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जित्न सिवाइसी अत्तरियाले १२४ रनको लक्ष्य पाएको छ। फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएपछि अत्तरियाले फाइनल जित्न १२४ रनको लक्ष्य पाएको हो।

डीपीएल फाइनलमा महेन्द्रनगर र अत्तरीया भिड्ने, उपाधि जित्ने दुवैको दाबी

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरीया भिड्ने भएका छन्। उपाधि भिडन्त शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। दुवै टोली पहिलोपल्ट फाइनलमा प्रतिष्पर्धा गरिरहेका छन्।

१ रनकाे राेमाञ्चक जित निकाल्दै महेन्द्रनगर डीपीएलकाे क्वालिफायरमा

धनगढी प्रिमियर लिग (डीपीएल) को इलिमिनेटर खेलमा १ रनको रोमाञ्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

धनगढी प्रिमियर लिग : महेन्द्रनगरद्वारा अत्तरिया ७ विकेटले पराजित

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा महेन्द्रनगर युनाइटेडले पहिलो जित दर्ता गरेको छ। प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गर्दै महेन्द्रनगरले पहिलो जित निकालेको हो।

महेन्द्रनगरमाथि रुपन्देहीकाे राेमाञ्चक जित

सोमबारदेखि सुरु भएकाे धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्