२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् सावित्रा

नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।

प्रीति भन्छिन्ः सेमिफाइनलको गोल उपाधी जितेपछि मात्रै सार्थक हुन्छ

सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै

नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

प्रीतिको त्यो गोल जसको सर्वत्र चर्चा हुँदैछ

निर्धारित समय सकिँदै गर्दा बराबरीतर्फ अग्रसर भइरहेको खेलमा प्रिती राईले ५ मिनेटको इन्जुरी टाइममा गोल गर्दै नेपाललाई जित दिलाइन्।

वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाईको ओइरो

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ।

वाफ वुमेन्स च्याम्पियनसिपः नेपालले उपाधिका लागि भोलि जोर्डनसँग खेल्ने

५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डन र नेपालबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल: नेपाल आज लेबनानसँग खेल्दै

वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले आज लेबनानसँग खेल्दै छ।

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल: नेपालले भोलि लेबनानसँग खेल्ने

वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले भोलि लेबनानसँग खेल्ने भएको छ।

नेपाल समूह विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

गयराति भएको समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्