२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधी

यस वर्षको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधीले सम्मानित गरिएको छ।

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

प्रीति भन्छिन्ः सेमिफाइनलको गोल उपाधी जितेपछि मात्रै सार्थक हुन्छ

सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।

वाफ वुमेन्स च्याम्पियनसिपः नेपालले उपाधिका लागि भोलि जोर्डनसँग खेल्ने

५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डन र नेपालबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

अपराजित भारतलाई पराजित गर्दै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जित्यो

आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ।

त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ को उपाधि हात पारेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र बिघा मैदानमा बुधवार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शून्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।

छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई

छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ।झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो।

चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई

चैनपुर जेसीज प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ।

भारतका सराभनन मनीले उचाले मिष्टर एसियाको उपाधी

५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन्।

रियल म्याड्रिडले जित्यो कोपा डेल रे उपाधी

गएराती राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियलले सन् २०१४ पछि कोपा डेल रे उपाधी जितेको हो ।

उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा उपाधीको लागि हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुल भिड्ने भएका छन्।

कन्सनले जित्यो छेडेदह कपको उपाधी

छेडेदह कप खुला फुटबल प्रतियोगिताको उपाधी कन्सन बाजुराले जितेको छ। आटीचौर स्थीत दशरथ माविको खेल मैदानमा आयोजित प्रथम छेडेदह कपमा जिपी युथ फोरमलाई पराजित गर्दै उपाधी जितेको हो। खेल सेभेन ए साइड सञ्चालन गरिएको थियो।

च्याम्पियन्स लिगको उपाधी लिभरपुललाई

च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो।

माया भन्ने चिज यस्तै होः राजकुमारीले शाही उपाधी त्यागिन्

जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई रोजिन् र शाही उपाधी त्यागेकी छिन्। राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्