२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गाजामा युद्धविराम अझै अनिश्चित, मध्यस्थता र वार्ताको प्रयास जारी

युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।

राहत सामग्री कुरिरहेकामाथि इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३० हजार नजिक

इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।

आफैले थापेको एम्बुसमा परी २१ इजरायली सेनाको मृत्यु

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।

उत्तरी गाजामा हमासको संरचना नष्ट गरिसक्यौः इजरायली सेना

इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो।

इजरायलमा ड्रोन आक्रमण, इराकी सशस्त्र समूहले लियो जिम्मा

इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन आक्रमण भएको जनाएको छ।

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

इजरायली सेनाले भन्योः आफ्ना २१२ नागरिक अझै हमासको नियन्त्रणमा

इजरायली सेनाले हमासले अझै २१२ जना इजरायली नागरिकलाई बन्धक बनाइराखेको बताएको छ।

गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने इजरायलको चेतावनी

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।

गाजाका ११ लाख नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ।

बंकरका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्दै छ उद्धार

बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्