२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

‘त्रिशूलीमा खसेको गाडीका चालक अर्को गाडी चढेर गए’

जिल्ला प्रहरी कार्यालय चितवनले त्रिशुली नदीमा खसेको बोलेरो जिपका चालक सकुशल रहेको बताएको छ।

यसरी खोजियो त्रिशुलीमा खसेको सवारी

आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।

त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि (अपडेट)

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो।

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु

उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडि ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ।

तीर्थयात्री बोकेको बोलेरो दुर्घटनाः तीनजनाको मृत्यु, १४ घाइते

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।

बोलेरो दुर्घटनामा तीन जना गम्भिर घाइते

पानी परेपछि गोरखाको ग्रामिण सडक हिलाम्य छ। दशैँको बेला यात्रुको चाप धेरै हुँदा निजी, मालवाहक सवारी साधनले पनि क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन्।

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो।

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

उदयपुरको पहाडी सडकमा शनिबार राति बोलेरो जीप दुर्घटना पर्दा एक यात्रुको मृत्यु भएको छ ।

उदयपुरमा बोलेरो दुर्घटना, चालक गम्भीर

कटारी बजारदेखि कुखुराको दाना (चारो) बाकेर ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक घाईते भएका हुन्।

बोलेरो दुर्घटनामा १ को मृत्यु, १२ घाइते

उदयपुरगढी गाउँपालिकाबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ९३९ नं. को बोलेरो जीप मदन भण्डारी लोकमार्गको नेपालटार नजिकै चियाबारीमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।

दोलखामा बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते

दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्