रुसमा राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत
मस्को –रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भल्दिमिर पुटिनको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ।
मस्को –रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भल्दिमिर पुटिनको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
ब्राजिलको संसदले राष्ट्रपति दिल्मा रुसोफलाई पदबाट हटाएको छ। रुसोफ विरुद्ध परेको महाअभियोग संसद्को माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पारित गरेको हो।
ब्राजिलको रियो दी जेनेरियोमा शुक्रबार औपचारिक रूपमा सुरु भएको गृष्मकालीन ओलम्पिकमा रुसले दर्ता गराएकामध्ये दुइतिहाइ मात्र खेलाडीले सहभागिता जनाउन पाउने भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरूले जनाएका छन्।
सहमति प्रयासका लागि प्रमुख दलहरु बस्नुअघि नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु मधेसी मोर्चाका नेताहरुसँग बैठक बसेका छन्। सिंहदरवारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको बैठकले आज २ बजे बस्ने भनिएको संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चसँग पल्सर स्पोर्टस अवार्डका लागि सहप्रायोजन सम्झौता गरेको छ। स्पोर्टस अवार्डलाई उक्त इन्डस्ट्रिजको रुस्लान फुटबलले तीनवर्षका लागि सहकार्य गरेको हो।