८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पश्चिमा हार्ने रुस–युक्रेन युद्ध

अमेरिकाप्रति युरोपको निर्भरता न्यून गर्ने युरोपेली चाहना अझ लामो समय सफलीभूत हुने छैन। युरोपको भाग्य फेरि पनि वासिङ्टनकै हातमा रहनेछ।

स्वायत्तताको युरोप चाहना

नाटो र पश्चिमा गठबन्धनबाट हातहतियारसहित मनग्य बन्दोबस्तीका सामग्री र आर्थिक तथा राजनीतिक सहायता पाएको युक्रेनले न रुसलाई पराजित गर्न सकेको छ न स्वयम् पराजित हुने अवस्थामा छ। युक्रेनको पछाडि उभिएको नाटो र पश्चिमा गठबन्धनकै कारण रुस न युक्रेनलाई ध्वस्त बनाउन सक्छ न आफैँ पराजित हुन तयार छ।

अमेरिका र नाटोलाई 'अप्रत्याशित परिणाम' को चेतावनी

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई 'अनपेक्षित परिणाम' भोग्नुपर्ने चेतावनी दिएको छ।

नेपाली लिपिको एनाटोमी

हिजोआज नेपाली भाषा बिगारेको र सपारेको कुरामा विभिन्न प्रकारका बहस सुन्न, पढ्न र हेर्न पाइन्छ । एउटा पक्ष भन्छ– भाषाविद्हरूले नेपाली भाषामाथि बलात्कार गरेका छन् । परम्परागत ह्रस्व र दीर्घ हिज्जे बिगारेका छन् ।

नाटोलाई जर्मनीको चेतावनी

जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टाइनमायरले नाटोलाई रुसलाई अनावश्यक रुपमा नचिढ्याउन आग्रह गरेका छन्। उनले पूर्वी यूरोपमा नाटोले गरिरहेको सैन्य अभ्यासले रुसमा तनाव नबढाउन चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्