४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अनियमितताका असामयिक अनुहार

अन्त्यमा मुलुकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व पनि उत्तिकै छ। अहिलेको शासन व्यवस्थाको बदनामी पछाडि प्रमुख दलका प्रमुख नेताको हात रहेको छ।

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ।

संसद् छलेर कानुन बनाउँदै सरकार

जनताको सर्वोच्च निकाय संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले मुलुकको आवश्यकता र औचित्यका आधारमा कानुन निर्माण गर्नसक्छ।

संसद अवरोधका विषयमा राष्ट्रपतिको चासो

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह हुने भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्।

संसद्मा झारा टार्दै सरकार

जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो।

राजनीतिक हस्तक्षेप भएपछि फिफाले लगायो भारतमाथि प्रतिबन्ध

फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको हो।

एक दिनअघि नै उद्घाटन खेल !

यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच एक दिनअगाडि नै हुने बुधबार स्रोतले बताएको छ।

अस्ट्रेलियाद्वारा टेस्ट रद्द गर्ने चेतावनी

अस्ट्रेलियाको क्रिकेटको सर्वोच्च निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले महिला खेलाडीको विषय गम्भीर भएको भन्दै नोभेम्बरमा तय भएको टेस्ट म्याच रद्द हुने संकेत गरेको हो। तालिवानका सहायक प्रमुख अबदुल्लाह वासिकले महिलाले क्रिकेट खेल्ने छैनन् भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै सिएले सच्याउन पनि आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्