२३ भाद्र २०८१ आइतबार
image/svg+xml

जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाली महिला टोली कालापत्थर तर्फ

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थर तर्फ प्रस्थान गरेको छ।

चाँदी झैँ टलक्क टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै

समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्।

सम्झनामै सीमित कालापत्थर बैठक

११ वर्षअघि जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।

कालापत्थरमा फेसन रनवे

कासा नेपालले कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ सम्पन्न भएको जानकारी गराएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरिएको जानकारी कासा नेपालले गराएको थियो।

कालापत्थर बन्दै हिमाल चुचुरा

सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुष र माघ महिनाको मध्य नै हिमपातको मुख्य सिजन हो। तर यस वर्ष उच्च हिमाली क्षेत्र खुम्बुमा ढिलो गरी सामान्य हिमपात भएपनि पहिले पहिले जस्तो न डाँडाकाडा नै ढाके, न जम्ने गरि हिमपात भयो। पातलो हिमपातका कारण यस वर्ष हिमाली भेगका स्थानियले अनौठो मानेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्