३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।

टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।

पितृको स्मृतिमा मन्दिरमा संरचना निर्माण

गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको सम्झनामा लाखौं रकम बराबरको भौतिक संरचना निर्माणमा लगाएका छन्।

सेजको निर्माणाधीन भवन भत्किँदा दुई जना घाइते

जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ‘सेज’ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको आशंका गरिएको छ।

सुशासनको प्रत्याभूति प्राथमिकता

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। प्रदेश १ को चौथो मुख्यमन्त्रीमा निर्वाचित भएसँगै मुख्यमन्त्री कार्कीलाई प्रदेशको नामकरण, प्रदेशका स्थायी संरचना निर्माण र प्रदेशलाई स्थापित गर्ने चुनौती देखिएका छन्।

सार्वजनिक सम्पत्तिमाथि मिलिभगत

संग्रहालय विकास समिति बनाउने र नारायणहिटीको जग्गा बतास समूहलाई जिम्मा लगाउने कार्य ओली नेतृत्वको सरकारका पर्यटन मन्त्री योगेश भट्टराईका पालामा भएको हो।

विराटनगरमा निर्माण हुँदै अर्ब लगानीको पार्टीप्यालेस

विराटनगरका ठूला घरानाका परिवार र माडवाडी समूहका व्यक्ति विवाहका लागि भारतका होटल र पार्टीप्यालेसमा जाने गरेका छन् । तसर्थ विराटनगरमै सुविधा सम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने यो प्रवृत्ति रोक्ने योजना उद्योगी राठीले बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्