२९ वैशाख २०८१ शनिबार
image/svg+xml

एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सुष्मासँगै ३ बक्सरले भाग लिने

ऐतिहासिक पदक विजेता बक्सर सुष्मा तामाङले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्।

विश्व ओलम्पिक बक्सिङ छनोट : दुई नेपाली बक्सरले प्रतिस्पर्धा गर्ने

नेपालका दुई बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

स्वर्ण जित्ने बक्सरलाई १० लाख

नेपाल बक्सिङ महासंघले १९औं एसियाडमा पदक स्वर्ण जित्ने बक्सरलाई १० लाख दिने घोषणा गरेको छ। राम अवाले नेतृत्वको नवनिर्वाचित नेपाल बक्सिङ महासंघको आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले एसियाडमा पदक विजेतालाई नगद पुरस्कार घोषणा गरेको हो।

नेपाली बक्सर पराजित

अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबिएको आयोजनामा उज्बेकिस्तानको राजधानी तास्कन्दमा जारी आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भूपेन्द्र थापा पराजित भएका छन् ।

बाग्मतीबाट बक्सर छनोट

गण्डकी प्रदेशमा तय आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलबार बाग्मती प्रदेशबाट बक्सिङमा १३ पुरुष र १० महिला बक्सर छनोट भएका छन्।

बक्सिङ टोलीको बिदाइ

विश्वमा कसैसामु नझुकेको नेपाल र वीर गोर्खालीका सन्तति हामीले खेलकुदको मैदानमा पनि त्यो साहस र हिम्मत बोकेर चुनौती प्रस्तुत गर्न सके जित अवश्य हुने बताए।

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल क्वार्टरफाइनलमा

स्युचाटारमा जारी प्रतियोगितामा ६४ केजी तौलसमूहको दोस्रो चरणमा नक्साल बक्सिङ क्लबका एबल थापालाई ५–० स्कोरले हराउँदै ललितपुरका सनिलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

सनिलको ओलम्पिक लक्ष्य

बक्सिङ ग्लोभ्स समातेको चार डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण दिलाए।

सनिलको विजयी सुरुआत

नेपालका बक्सर सनिल साहीले टोकियो ओलम्पिक २०२०अन्तर्गत एयिसन/ओसिएनियन क्षेत्रको छनोटमा विजयी सुरुआत गरेका छन्।

पदकविजेता बक्सरको स्वागत

अन्तर्राष्ट्रिय पदक विजेता बक्सरद्वय भूपेन्द्र थापा र मीनु गुरुङलाई सोमबार नेपाल बक्सिङ संघले भव्य स्वागत गरेको छ। चीनको जिङयाङमा गत शनिबार सम्पन्न एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेता मीनु र भूपेन्द्रलाई संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो।

सुष्मा र जेनिश उत्कृष्ट बक्सर घोषित

प्रतियोगितामा उत्कृष्ट बक्सरद्वय जेनिश पुरुष ५६ केजी र सुष्मा ४६–४८ केजी तौलसमूहका स्वर्ण विजेता हुन्। पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवारलाई हराउँदै स्वर्ण जिते।

बक्सर वाङ्दीको बिदाइ

आगामी अगस्ट १ देखि ९ तारिखसम्म सञ्चालन हुन लागेको च्याम्पियनसिपमा छिरिङ वाङ्दीले चुनौती प्रस्तुत गर्न लागेका हुन्। कुवेत बक्सिङ संघको आयोजना हुने च्याम्पियनसिपमा छिरिङले पुरुष ४९ केजी तौलसमूहमा नेपालको

भूपेन्द्रको आशालाग्दो प्रदर्शन

नेपालका बक्सर भूपेन्द्र थापाले दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार तेस्रो दिनको खेलमा कडा चुनौती दिए पनि सफलता हात पार्न सकेनन्।

नोभिस बक्सिङ बुधबारबाट

प्रतिभावान् बक्सरको खोजी गर्ने उद्देश्यले हुने प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता बुधबारबाट सुरु हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्