४ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:७ अपराह्न

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।

तुम्लिङ फसेका चार विदेशीको उद्धार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो।

डुब्यो तुम्लिङटार, तीन घर भत्किए

लगातारको बर्सातका कारण संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ ।

कटहरबाट राम्रो आम्दानी

संखुवासभा तुम्लिङटारका किसानहरू वर्षातको समयमा कटहरबाट मनग्य आम्दानी लिइरहेका छन्। शुक्रबार कटहर टिप्ने र शनिबार खाँदबारी हाटमा बिक्री गर्न लाने कार्य उनीहरूको दैनिकी जस्तै बनेको छ।

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान बन्द

संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडान भर्न सकेको छैन। उडान भर्न नसकेपछि दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्