७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सूर्यकुमारको आगमनसँगै मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९२ रन बनायो। १९३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब भने ५ बल बाँकी छँदै १८३ रनमै अलआउट भयो।

भारतीय ४ खेलाडीको तलब ११ करोडभन्दा बढी, ईशान र अय्यरले ठाउँ पनि पाएनन्

भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।

अफगानिस्तानविरुद्धको टी-२० सिरिजमाथि भारतको कब्जा

सुपर ओभरको पहिलो खेलमा अफगानिस्तानले १६ रन बनायो र भारतलाई जितका लागि १७ रनको लक्ष्य दियो। तर, भारतले पनि १६ रन नै बनाउन सक्यो र खेल फेरि अर्को सुपर ओभरमा गयो।

भारतद्वारा आइसीसी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

आगामी अक्टुबरदेखि सुरु हुने आइसीसी एक दिवसीय विश्वकपका लागि बीसीसीआइले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

एसिया कप: रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।

रोहितलाई कप्तानी बनाउन माग

आइपिएल फाइनलको नतिजासँगै भारतका पूर्वब्याट्सम्यान गौतम गम्भीर र इङ्ल्यान्डका पूर्वकप्तान मिचेल भानले रोहित शर्मालाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानी जिम्मेवारी दिनुपर्ने बताएका हुन्।

रोहित शर्मा भन्छन्, पोन्टिङको कला सिकें

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा सफल कप्तानमध्ये एक मुम्बई इन्डियन्सका रोहित शर्माले सहकर्मीलाई कसरी प्रयोग गर्ने र बलियो बनाउने भन्ने कला अस्ट्रेलियाका महान् क्रिकेटर रिकी पोन्टिङबाट सिकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्