१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आज कोशी र गण्डकीमा हिमपात, भोलिदेखि यी प्रदेशमा वर्षासँगै हिमपात

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज यी प्रदेशमा हिमपात, यस्तो रहने छ आगामी २ दिनको मौसम

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आजदेखि ३ दिनसम्मै हिमपात, छैन वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज यी प्रदेशमा वर्षा र हिमपात

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराईमा बिहानैदेखि कुहिरो, यी प्रदेशमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ।

मनसुन बाहिरिए पनि यी प्रदेशमा आज वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको बताएको छ।

यस वर्षको मनसुन १३ दिन ढिलोगरी बाहिरियो, यस्तो रहने छ आजको मौसम

महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्