२० मंसिर २०८१ बिहीबार
image/svg+xml

सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे ।

जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित

उचित क्षतिपूर्ति नदिई भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको नाममा जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बुधबार भक्तपुरको राधेराधेको अघिल्तिरको करिडोरमा प्रशासनले प्रहरी लगाएर टहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

प्रदेश २ को विकास बजेट मन्त्रीकै जिल्लामा, प्रतिपक्षीसँगै सत्तापक्ष समेत आक्रोशित

प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट आफ्नो जिल्ला र क्षेत्रमा अधिकांश योजना लगेका छन् ।

प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित

सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।

दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्री वितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन्।

साम्राज्ञीको आक्रोश

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आक्रोशित भएकी छन्। उनीसँग लन्डनमा फोटो खिचाएकी महिलालाई कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्।

हास्य कलाकारको प्रतिबन्धविरुद्ध आक्रोश

भारतका समाचार प्रस्तोता अर्नब गोस्वामीलाई उनको शैलीमा उडिरहेको विमानभित्र प्रश्न सोध्ने हास्य कलाकार कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

गाडी र चोक- चोकमा काम नगर्ने ठेकेदारका पोष्टर

राजधानी आउजाउ गर्ने जिल्लाको मुख्य सडक बिस्तार कार्य ५ वर्षदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी र त्यसका मालिकविरुद्ध शनिबार दोलखामा नगरकोटको जस्तै जनआक्रोश देखियो।

आवश्यक निराशा र आक्रोशको उपचार

मुलुकमा प्रकरणहरू जारी छन् । अघिल्लो महिना रवि लामिछाने प्रकरणले आकार लिएको थियो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा तानिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्ष र विपक्षमा समाज विभाजित थियो ।

जनआक्रोश र अकर्मण्यता

बितेका केही हप्ता दुई प्रसंग निकै चर्चामा रहे। पहिलो हो– युवा सञ्चारकर्मी रवि लामिछानेका पूर्वसहयोगीको मृत्यु र उनको गिरफ्तारी। दोस्रो हो– उपचार गराउन कार्यबाहक प्रधानमन्त्री पद उपप्रधानमन्त्रीलाई जिम्मा दिएर सिंगापुर पुगेका प्रधानमन्त्रीले ‘भिडियो कन्फ्रेन्स’ गर्दै शासकीय केन्द्र सिंहदरबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन।

आक्रोश बढ्दै जाँदा सयौं पक्राउ

विशेष राज्यको दर्जा खोसिएदेखि हालसम्म भारत प्रशासित कश्मीरमा कम्तीमा तीन सय जनालाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

सडक डिभिजनप्रति नगरप्रमुखको आक्रोश

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख बस्नेतले बजेट प्रशस्त भए पनि सडकले काम नगर्दा सर्वसाधारण मारमा परेको गुनासो गरे।

हेलिकोप्टरबाट अनुगमन, बाढीपीडित आक्रोशित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्षमण्डल संयोजक अनिलकुमार झा, संघ र प्रदेशका सांसदलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

आइफा रोक्ने निर्देशनप्रति आक्रोश

सञ्चार तथा सूचाना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको परराष्ट्र सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्