३१ वैशाख २०८१ सोमबार
image/svg+xml

खालीखुट्टेसँग डराएको बुटजुत्तेतन्त्र

सर्वसाधारणलाई विरोध र असन्तुष्टि प्रस्फुटनका लागि छुट्याइएको माइतीघर मण्डलाजस्तो सानो क्षेत्रलाई पनि उसले निषेधित तुल्याएर सर्वसाधारणको आक्रोशमाथि घिउ थप्ने काम गरेको छ।

कहाँ चुक्यौँ हामी ?

जनताको आक्रोश नेताहरूप्रति लक्षित भएका कारण स्वाभाविकरूपमा लोकतन्त्रको चौथो अंग मिडियाले पनि हरेक नेताको सम्पत्ति, नातागोता, रहनसहन, चरित्र, बानीबेहोरा आदि सम्बन्ध सूक्ष्म तरिकाले खोतलेर उजागर गरिरहेका छन्।

आँशुले आक्रोश शान्त पार्छ?

आँशुको गन्ध हुँदैन तर इजरायली वैज्ञानिकहरूले स्त्रीको आँशु परैबाट पुरुषको नाकले सुँग्न सक्ने वा एक किसिमको रासायनिक संकेत दिने दाबी गरेका छन्।

नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए: झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन्।

जलहरीमा जनआक्रोश

पशुपतिनाथमा नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेका बेला जलहरी लगाइएको थियो। यस्तो जलहरी राखिँदा सुनको भनेर पित्तलको राखिएको आरोप सांसदले संसद्मा लगाएपछि सदनको कारवाही अवरोधसमेत भएको थियो।

पुराना दलप्रति जनआक्रोश

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका लागि यही वैशाख १० गतेको उपनिर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै भयो।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

आपत्तिजनक आक्रोश

माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर विधिको शासनविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

सञ्चारमाध्यम मुलुकको दुस्मन भएको आरोप

आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्।

चीन असफल भएपछि समर्थकको आक्रोश

‘हामी विगतमा थाइल्यान्डसँग निराश हुन्थ्यौं, अहिले भियतनाम र त्यसपछि म्यानमारसँग पनि। हामीले कुनै पनि राष्ट्रलाई हराउन सक्दैनाैँ होला ।’

सत्ता गुमेपछि ओलीका आक्रोश

माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको भए जनादेशको सम्मान पनि हुने र कांग्रेसको साख पनि बढ्ने थियो।

ओली आरोप, आक्रोश र अपेक्षा

ओलीले आफूले सरकारको नेतृत्व गर्दा गरेका कमीकमजोरी ढाकछोप गर्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अब १५ महिना सरकार चलाउने, त्यसपछि आफू नै शक्तिमा आउने बताए। उनले सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेका प्रति असन्तुष्टि पोख्दै यसबाट सुकुमबासीको घाँटी सेर्ने काम भएको बताए।

विपक्षी र कानुनविद्प्रति ओलीको आक्रोश

प्रधानमन्त्री ओलीले अदालतमा भएको बहस तथा पूर्वप्रधानन्यायाधीशहरूले निकालेको वक्तव्यलाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका छन्। सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले चारजना पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश पोखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्