किराना पसलको आवरणमा यौनधन्दा : लमजुङबाट ३ नाबालिकाको उद्धार
किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार आफ्नो उद्धेश्य र लक्ष्यभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए ।
कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गरी ती सवारी साधन सार्वजनिक गरेको हो।
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूलाई सहायक सामग्री वितरण गरेको छ।
शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सूचना तथा प्रविधि (आइसिटी) क्षेत्रमा एक अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ।
पढी सकेपछि विद्यार्थीलाई काम गर्न सक्षम बनाउने उद्देश्यले इटहरी वडा नं. २० मा सञ्चालित किड्स ह्याप्पी होमले मंगलबार विद्यार्थीहरुलाई तरकारी विक्री गर्न लगायो । अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलले विद्यार्थीलाई तरकारी विक्री गर्न लगाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।
मंगलबार अत्यन्त जरुरी पत्र काट्दै महामन्त्री थापाले उक्त निर्देशन जारी गरेका हुन्।
सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उनीहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कपा एमालेका ७५, नेपाली कांग्रेसका ६५, जनता समाजवादी पार्टी(जसपा)का एक, जनमत पार्टीका एक र एक स्वतन्त्र सांसद गरी १४३ जना निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं-५ र बाँके-२ बाट सिफारिस गरिएको छ।