२३ भाद्र २०८१ आइतबार
image/svg+xml

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।

अधिकारको आवाज उठाउँदा लेबनानबाट ‘डिपोर्ट’

-१३ वर्षदेखि लेबनानमा घरेलु कामदारको रूपमा कार्यरत पृथ्वीनगर–४, झापाकी रोजामाया लिम्बू अझै एक वर्ष त्यहीँ काम गर्न चाहन्थिन्।

जासुसी आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली २ महिलासहित ५ जना पक्राउ परेका छन्। लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी,  एक प्यालेस्टाइनी पुरुष र  नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्