१२ श्रावण २०८१ शनिबार
image/svg+xml

हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको इजराइलको दावी

इजराइलले दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको दावी गरेको छ।

हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ।

वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाईको ओइरो

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ।

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल: नेपाल आज लेबनानसँग खेल्दै

वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले आज लेबनानसँग खेल्दै छ।

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल: नेपालले भोलि लेबनानसँग खेल्ने

वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले भोलि लेबनानसँग खेल्ने भएको छ।

इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए

इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्।

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।

लेबनानका पूर्व प्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन काराबासको फैसला

लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ।

लेबनानबाट सिरियाली शरणार्थी फर्के

लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन्। लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

लेबनानले शान्ति सेनालाई सम्मान गर्ने

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिई शान्तिसुरक्षा कायम राख्ने क्रममा ज्यान गुमाएका नेपाली सुरक्षाकर्मीलाई लेबनान सरकारले त्यहींका नागरिकसरह सम्मान गर्ने भएको छ।

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा फिर्ता

साउदी अरेबियाको भ्रमणको क्रममा राजीनामाको घोषणा गरेका  लेबनानी प्रधानमन्त्री साउद हरिरिले राजीनामा फिर्ता गरेका छन्।

साउदीमा राजीनाको घोषणा गरेका लेबनानी प्रधानमन्त्री स्वेदश फर्किए

दुई साता अगाडि साउदी अरेबियाबाट नै राजीनामाको घोषणा गरेका लेबनानका प्रधानमन्त्री साउद हरिरि स्वदेश फर्किएका छन्। लेबनानको राजधानी बेरूत पुग्दा उनको स्वागतमा ठूलो संख्यामा मानिसहरूको घुइँचो लागेको थियो।

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्। हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्