‘हिरो’ बन्न सजिलो छ, टिक्न गाह्रोः अभिनेता हमाल
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो हुने बताएका छन्।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो हुने बताएका छन्।
जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ।
घिसिङले भने, काठमाडौं उपत्यकाका नदीलाई सफा बनाए मात्र सहर सफा हुन्छ । त्यसैले दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ ।
लामो श्वास तान्दै उनले भनिन्, ‘म त जीवनभरकै काम बिग्रेलाजस्तो लागेको थियो। प्रहरी र सबै सहयोगीप्रति म जीवनभर ऋणी हुनेछु। प्रहरी भनेको डर लाग्ने होइन, भरोसा गर्न सकिने संस्था रहेछ।’
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को साउन मसान्त सम्ममा १९६९.९३३ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ।
नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखापरेको सङ्कट समाधान गर्ने सामथ्र्य कम्युनिष्ट आदर्शमा हुने बताए ।
तर, यस वर्ष सिजन सुरु भइसक्दा पनि बजारमा तरकारीको मूल्यले आकाश छोएको छ। आम उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा परेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले जेन-जी आन्दोलनको मर्मविपरीत ७३ वर्षीया सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको भन्दै प्रश्न उठाएका छन्।
राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ ।
पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम बाणगंगा साईकल यात्रा सम्पन्न भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलको बर्खास्तीको माग गर्दै सातदलले मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।
कर्णालीले लगातार जित दर्ता गर्दै दोस्रो सिजन एभरेष्ट महिला भलिबल लिगको उपाधि जित्न सफल भएको हो ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् ।
यो सबै रास्वपा नेताकार्यकर्ताले जानेर नजानेर र रवि लामिछाने सोझो भएर भएको उनले बताए।