धितो एक अर्ब, ऋण दुई अर्ब!
धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकर) पक्राउ परेका छन्।