६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

महासमितिपछि कस्तो कांग्रेस ?

भ्रष्टाचारीहरूले समाजलाई पारेका दूरगामी असर र अन्धकारबाट समाजलाई उज्यालोतिर लैजान कांग्रेसले भ्रष्टाचारीहरूलाई अब संरक्षण नगरोस्, समाजका उज्याला व्यक्तिहरूलाई काम गर्ने मौका दिइयोस् भन्ने अर्थमा पनि दियो जलाएको हुनुपर्छ भन्ने कतिपयले तर्क गरे।

तेस्रो दिन पनि इशनाथमा कर्फ्यू जारी

देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।

प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना

सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

गणतन्त्रको सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो तस्बिरमा

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।

टुँडिखेल बाहिर पत्रकारहरूको विरोध

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई भित्र प्रवेश गर्न नदिएपछि सडकमै क्यामरा राखेर उनीहरूले विरोध जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

आज ७४ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

आज प्रजातन्त्र दिवस: प्रजातन्त्रको प्रतीक्षामा जुम्ली!

प्रजातन्त्र दिवसको अघिल्लो दिन आइतबार राजधानीमा भेटिएका जुम्लीले २००७ सालमा मुलुकमा आएको प्रजातन्त्रको अनुभूति ८० सालसम्म पनि गर्न नपाएको बताए।

त्रिभुवन, नेहरू र एरिका

भारतको सिमलाको पटियाला दरबारबाट ट्रेन, गाडी तथा पालकीबाट नेपाल भित्रिएकी एरिका राजा त्रिभुवनका लागि सहृदयी र सहायक बनिन् भने उनलाई नेपाल भित्राउनेका लागि हितकर भइनन्।

नागरिक अधिकार बहालीको जगको ढुङ्गा फागुन सात

देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ। फागुन ७ का दिन ७४ वर्ष पहिले नेपाली रैतीबाट वास्तविक अर्थमा जनता बनेका हुन्।

यस वर्षको प्रजातन्त्र दिवस ३ दिन मनाइने, यस्ता छन् कार्यक्रम

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो।

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्