देउवाले ‘पार्टी फुटाएर बिदा हुन चाहन्नँ’ भनेपछि हामीले महाधिवेशन स्वीकार गर्याैं: निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहका कारण आफूहरूले असहमति हुँदाहुँदै पनि निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्ने निर्णय स्वीकार गरेको खुलासा गरेका छन्।

