नेपाली नक्कली नोटसहित एक युवक पक्राउ
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नक्कली नेपाली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नक्कली नेपाली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने छ।
आधिकारिक वेबसाइटका अनुसार यो अमेरिकी भिसा ती व्यक्तिहरूलाई दिइन्छ जसले देशलाई 'महत्वपूर्ण फाइदाहरू' प्रदान गर्ने प्रमाणित गर्न सक्छन्।
भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ।
निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरूसँग सम्बन्धित कथा फिल्ममा देखाइएको बताए।
गणतन्त्रको चाहना र प्रयासको प्रारम्भ नै गलत उद्देश्य र कलुषित भावनाबाट गरिएकाले दुष्परिणाम यो भयो कि देश असफल मात्र होइन, राज्य विघटनको खतरातिर धकेल्ने कुत्सित नियतका खेल निर्बाध चलिरहे।
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।
नेकपा एमालेले १० औं महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, संगठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि पार्टी स्कुल विभागलाई सक्रिय गराको छ।
राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन्।
सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ।
देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागले जेनजी आन्दोलनको क्रममा सामान्य क्षति भएका र हरियो स्टिकर टाँसेका भवनको ममर्त धमाधम गरिरहेको छ।
दक्षिण अमेरिकामा तनाव अझ बढेको छ। अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एक तेल ट्याङ्कर कब्जा गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ।