निर्देशन नाघ्दै प्रवेश परीक्षा
ग्रेडिङ प्रणालीको परीक्षाबाट एसएलसी पार गरेका विद्यार्थीलाई प्रवेशपरीक्षा नलिई 'मेरिट' का आधारमा कक्षा ११ मा भर्ना लिन शिक्षा मन्त्रालयको निर्देशन प्लसटु सञ्चालकले अवज्ञा गरेका छन्।
ग्रेडिङ प्रणालीको परीक्षाबाट एसएलसी पार गरेका विद्यार्थीलाई प्रवेशपरीक्षा नलिई 'मेरिट' का आधारमा कक्षा ११ मा भर्ना लिन शिक्षा मन्त्रालयको निर्देशन प्लसटु सञ्चालकले अवज्ञा गरेका छन्।
काठमाडौं— कोरियन भाषा इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
कोरिया जान उत्तीर्ण हुनुपर्ने भाषा परीक्षामा शनिबार ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। इपिएस कोरिया शाखाले लिएको परीक्षामा विभिन्न केन्द्रमा फेला परेका ३१ नक्कली परीक्षालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ। न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्।
काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्।