३० वैशाख २०८१ आइतबार
image/svg+xml

हात्ती हाम्रो साथी

हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना :योद्धा राजकुमारी’

नेपालमा एनिमेटेड चलचित्र बनेको छ।‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ।राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए।

चाम्लिङको अलिखित लोककथा संकलन

खोटाङमा चाम्लिङ सम्बन्धी अलिखित लोककथा संकलन गरिएको छ । भाषा आयोगले गत विहीबार दिक्तेलमा ‘प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रम लोकवार्ता संकलन तथा अभिलेख’ विषयक कार्यक्रम गरेर जनजिब्रोमा रहेका तर हालसम्म नलेखिएका चाम्लिङ भाषाका लोककथा संकलन गरेको हो।

लोककथाको नाट्य प्रस्तुति ‘सातुको कथा’

एकादेशमा एउटा गाउँमा सेते जोगी बस्ने गथ्र्यो ... ... ...खुम केसीले सांरगीको र्याँइ र्याँइ अनि कमल ओलीको मादलको घिन्ताङसँगै गायत्री त्रिपाठीले गीत गाउन थालिन् । पाश्र्वमा देखा परे आफ्नै कुटीमा सेते जोगी । गाउँबाट सातु मागरे भर्खरै फर्केका उनी आराम गर्न बस्दा नबस्दै दृश्यमा लाहुरेको प्रवेश हुन्छ । उनीहरूबीच संवाद चल्छ । ‘विदेशमा के गथ्र्यौ त नि ?’ सेतेले सोध्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्