२९ वैशाख २०८१ शनिबार
image/svg+xml

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो।

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।

हात्ती हाम्रो साथी

हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।

दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन

काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।

दृष्टिविहीन सुस्मितालाई छाक टार्नै चिन्ता

नेपाली समाजमा एउटा भनाइ छ, ‘भगवान्ले पनि दुःखीलाई नै दुःख थप्दा रहेछन् ।’ यो उखान दृष्टिविहीन सुस्मिता विकको जीवनमा ठ्याक्कै मिलेको छ।

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव: बादलमाथि उड्ने सपना पूरा भयो

प्याराग्लाइडिङ साहसिक खेलका रुपमा चिनिन्छ। साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन्। अधिकांश भने प्याराग्लाइडिङ गर्न डराउँछन्। अर्थात प्याराग्लाइडिङ गर्न जो कोहिले आँट नै गर्दैनन। तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनले प्रस्तुत गरेका छन्।

दृष्टिविहीन भन्छन्ः हाम्रो मताधिकार सुरक्षित भएन

पोखराका पुष्पराज बराल दृष्टिविहीन छन्। उनी यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आठौं पटक मताधिकार प्रयोग गर्दैछन्। तर उनलाई यसपटक मतदान गर्ने मन छैन। किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महसुस छ।

सचेत रहौँ शापुसँग, आँखाको ज्योति गुम्न सक्छ

विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्।

दृष्टिहीन वा दृष्टिविहीन ?

दृष्टिविहीन हुनु अपराध होइन तर शारीरिक र मानसिकरूपले सक्षम भइकन पनि दृष्टिदोष पालेर दृष्टीहीनता दर्शाउनुचाहिँ घोर अपराध हो।

कोरोनाले खोस्यो दृष्टिविहीनको रोजीरोटी

अर्घाखाँची बाँगीका किसन आचार्य कीर्तिपुरमा रहेको एक अगरबत्ती उद्योगमा काम गर्थे। दृष्टिविहीन आचार्यले गाउँमै किराना पसल गरेका थिए। पसल राम्ररी नचलेपछि अगरबत्तीको काम गर्न पाल्पाको तानसेन पुगे।

समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ। पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए।

दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ। छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्