१४ भाद्र २०८३ आइतबार
image/svg+xml

पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम

रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटा शवको पोष्टमार्टम गरिएको छ ।

अपर त्रिशूली–१ का पाँच कर्मचारी चार दिन पैदल हिँडेर त्रिशूली आइपुगे

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उनीहरू पैदलै त्रिशूलीसम्म आइपुगेका हुन् ।

मालवाहकलाई कान्ति लोकपथ र यात्रुवाहक सवारीलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जाने तथा आउने सवारीसाधनको चाप बढेको छ।

लगातारको वर्षासहितको बाढी पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सावधानी अपनाउन आवश्यक

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

डब्लुएचओले पठायो एक लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री

डब्लुएचओले एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो।

रसुवा बाढीपीडितको लागि बृहत् रक्तदान, १४५ जनाले दिए रगत

राष्ट्रिय विपत्तिमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा बृहत् रक्तदान सम्पन्न गरिएको छ।

बाढी प्रभावित सुबिसुका ग्राहकलाई सात ७ दिन सेवा थप

बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा सेवा थप मजबुद बनाउँदै एनसेल: २४ मोबाइल टावर पुनः सञ्चालन

विपद्का कारण नुवाकोट, रसुवा र धादिङमा गरी जम्मा २७ वटा मोबाइल साइट बन्द भएका थिए ।

बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् ।

सप्तकोशीमा खतराको संकेत : तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आह्वान

सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ।

टाइब्रेकरमा भाग्यमानी सलहेस, सातदोबाटोलाई हराउँदै सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब सिराहा चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति स्थगित

भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति स्थगित भएको छ।

भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।

नाइमाले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नाइमाले रु ५० लाख सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्